© 2021-2024
नेपाल टेलिकमले तिहार अफरः रिचार्ज गर्दा डेटा उपहार
८ कार्तिक, काठमाडाैँ। नेपाल टेलिकमले तिहार अफर ल्याएको छ। यस अफर अन्तर्गत टेलिकमका ग्राहकहरूले रिचार्ज गर्दा बोनसमा डेटा पाउनेछन्। टेलिकमले दिएको जानकारी अनुसार २०० देखि ४९९ रूपैयाँ टपअप गर्दा ५०० एमबि...

