© 2021-2024
भोडाफोनले लिलामीमा बेच्यो संसारको पहिलो एस.एम.एस
बेलायती बहुराष्ट्रिय दूरसञ्चार कम्पनी भोडाफोनले पेरिसमा भएको लिलामीमा विश्वको पहिलो एसएमएस गैर फङ्गिबल टोकन(NFT) को रूपमा $१५०,००० मा बेचेको छ। कानुनी कारणहरूका लागि, विजेता बोलपत्रदाताले एसएमएस प्रदर्शन गर्न डिजिटल तस्विर...