© 2021-2024
आकाशमै झण्डै नेपाल एयरलाइन्ससँग ठोक्किएपछि एयर इण्डियालाई प्राधिकरणले पठायो पत्र
१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ। गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित...

