© 2021-2024
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण
९ चैत, एजेन्सी। उत्तर कोरियाले आज फेरि धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वीसागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सोलले जनाएको हो...

