© 2021-2024
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
५ चैत, काठमाडौँ । नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले विहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालीटी तय गर्ने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रवार सम्पन्न समितिको...

