© 2021-2024
स्पोटीफाइबाट हजाराैँ हिन्दी गीत गायब
७ चैत, एजेन्सी । म्युजिक स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाइबाट ठूलो संख्या बलिउड गीतहरू हराएका छन् । पुरानो सम्झाैता अन्त्य भएपछि गीतका मालिकहरूसँग नयाँ सम्झाैतामा पुग्न नसकेका कारण गीतहरू हटाइएको स्पोटीफाइले जानकारी दिएको...

