© 2021-2024
नेपाल टेलिकमको नयाँ अफर : ६३६ रूपैयाँमा महिनाभर अनलिमिटेड कल गर्न सकिने
३ चैत, काठमाडाैँ । नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज सार्वजनिक गरेको हो । यो अफर अन्तर्गत चैत ३ गतेदेखि पोस्टपेड मोबाइल...

