© 2021-2024
डिजिटल वालेटबाट एक दिनमा ५० हजारसम्म अर्को वालेटमा पठाउन सकिने
१८ माघ, काठमाडाैँ। अब प्रतिदिन एउटा डिजिटल वालेटबाट अर्को वालेटमा ५० हजार रूपैयाँसम्म पठाउन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले यसभन्दा अघि २५ हजारसम्म पठाउन पाउने व्यवस्था परिमार्जन गरि दोब्बर बनाएको...