© 2021-2024
उपत्यकामा प्रतिघण्टा ५० किमि भन्दा बढी गतिमा सवारी साधन चलाउन नपाइने
१३ फागुन, काठमाडाैँ। अबदेखि काठमाडौँ उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने भएको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन...

