© 2021-2024
जापानद्वारा अल्जाइमरको रगत परीक्षण किट स्वीकृत
८ पुस, एजेन्सी। जापानले अल्जाइमर रोगको निदानका लागि रगत परीक्षण किटलाई स्वीकृति दिएको किट निर्माण कम्पनी, सिस्मेक्स कर्पोरेसनले बिहीबार बताएको छ । कम्पनीले यो रोगको कारक प्रोटिनको संचय मापन गर्ने...

