© 2021-2024
चुनाव अवधिमा सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल
९ मंसिर, काठमाडाैँ। प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल रहेको जनाएको छ । गत असोज २८ गतेदेखि भएको विशेष...

