© 2021-2024
एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जना पक्राउ
१० साउन, पर्सा। एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जना पक्राउ परेका छन्। वीरगंज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।...