© 2021-2024
भारतले प्रक्षेपण गर्यो निजी रूपमा बनाएको पहिलो अन्तरीक्ष रकेट
२ मंसिर, एजेन्सी। निजी रूपमा विकसित पहिलो भारतीय रकेट शुक्रबार वायुमण्डलको माथिल्लो भागमा प्रक्षेपण गरिएको छ । भारतका लागि प्रमुख अन्तरिक्ष शक्ति बन्ने प्रयासमा यो अर्को कोसेढुङ्गा भएको छ ।...

