© 2021-2024
स्टिभ जब्सले लगाएको चप्पल २ लाख २० हजार डलरमा बिक्री
२९ कार्तिक, एजेन्सी। एप्पल कम्पनीका सह-संस्थापक स्टिभ जब्सले लगाएको एक जोडी चप्पल २ लाख १८ हजार अमेरिकी डलरमा बिक्री भएको छ। उनले क्यालिफोर्नियाको घरमा बस्दा लगाएका चप्पल लिलामीमा बिक्री भएको...

