© 2021-2024
थपिँदै थप नयाँ र आकर्षक इमोजीहरू
१ साउन, एजेन्सी । स्मार्टफोन प्रयोगकर्ताहरूले थप नयाँ र आकर्षक इमोजीहरू प्रयोग गर्न पाउने भएका छन्। नयाँ भर्सन १५.० का लागि इमोजीहरूको लिस्ट सार्वजनिक भएसँगै इमोजीमा प्रयोगकर्ताहरूको छनाैटको दायरा थप बढ्ने...