© 2021-2024
पोल्यान्डमाथि सुनियोजित आक्रमणको कुनै आभास देखिँदैन: नेटो प्रमुख
१ मंसिर, एजेन्सी। नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले पोल्याण्डमा भएको घातक विस्फोट युक्रेनी विमानभेदी प्रतिरोधको परिणाम भएको बताएका छन्। उनले युक्रेन युद्धको कारण घट्ने कुनैपनि दुर्घटनाको अन्तिम जिम्मेवारी रूसको हुनुपर्ने दावी...

