© 2021-2024
चोभार सबस्टेसन निर्माणमा भइरहेको अवरोध हट्यो
२१ कार्तिक, काठमाडौं। चोभारमा निर्माणाधिन १३२ केभी सबस्टेसनमा स्थानीयको अवरोध हटेको छ। नेपाल विद्युत प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि...

