© 2021-2024
राजधानीमा विद्युतीय बस सेवा विस्तारमा नगर विकास कोषले सहयोग गर्ने
१८ कार्तिक, काठमाडाैँ। नगर विकास कोषले दिगो सहरी यातायात कार्यक्रमअन्तर्गत सरकारका सम्बन्धित निकायको समन्वयमा काठमाडौं उपत्यकामा विद्युतीय बस विस्तार गर्ने योजना अघि सारेको छ। यो कार्यक्रमलाई अन्य ठूला सहरमा पनि...

