© 2021-2024
एलन मस्कले हटाए ट्विटरका निर्देशक बोर्डका सबै सदस्य
१५ कार्तिक, एजेन्सी। चर्चित सामाजिक सञ्जाल ट्विटरका मालिक एलन मस्कले कम्पनिको निर्देशक बोर्ड नै भंग गरेका छन्। यसभन्दा अघि बोर्डमा रहेका सबैलाई मस्कले हटाएको बिबिसीमा उल्लेख छ। गत हप्ता ४४...

