© 2021-2024
अमेरिकी चेतावनीपछि उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण
१२ कार्तिक, एजेन्सी। उत्तर कोरियाले दुई साताको अवधिमा छोटो दूरीका दुई वटा क्षेप्यास्त्र (मिसाइल) समुद्रतर्फ प्रक्षेपण गरेको छ । आणविक हतियारको प्रयोगले प्योङयाङको शासनको अन्त्य हुने अमेरिकी सेनाको चेतावनीलाई वेवास्ता...

