© 2021-2024
चिकित्सकलाई सामाजिक सञ्जालमा नियन्त्रण, आठबुँदे आचारसंहिता जारी
२८ साउन, काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमसम्बन्धी आचारसंहिता जारी गरेको छ । चिकित्सकले विभिन्न विषयमा सामाजिक सञ्जालमा आचारसंहिताविपरीतका सामग्री राख्ने गरेको पाइएपछि यस्तो आचारसंहिता...