© 2021-2024
असोज १५ गतेदेखि लुम्बिनीका विद्युतीय गाडी सञ्चालनमा ल्याइने
१२ असोज, भैरहवा । लामो समयदेखि सञ्चालनमा आउन नसकेको लुम्बिनीको विद्युतीय बस सञ्चालनमा आउने भएको छ । पर्यटन मन्त्रालयले हस्तान्तरण गरेको विद्युतीय बस लामो समयसम्म सञ्चालनमा नआउँदा लुम्बिनी विकास कोषको आलोचना...

