© 2021-2024
कोरियामा कार्यरत गजेन्द्रले दिए विद्यालयलाई १४ थान कम्प्युटर
२८ भदाै, पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिका –२ घर भई हाल दक्षिण कोरियामा कार्यरत गजेन्द्र सेर्माले स्थानीय सिद्ध सरस्वती माध्यमिक विद्यालय मङ्जाबुङलाई १४ थान कम्प्युटर हस्तान्तरण गर्नुभएको छ । कार्यालय प्रयोजनसँगै...

