© 2021-2024
टिकटक बन्द गर्नुपर्ने माग सहित युवाहरूको प्रदर्शन
२३ भदाै, जनकपुर। जनकपुरधाममा स्थानीय युवाहरूले टिकटक बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्। युवाहरूले संघर्ष समिति नै बनाएर टिकटकमा अश्लीलता प्रदर्शन हुने र संस्कृति बिग्रिरहेको भन्दै बन्द गर्नुपर्ने माग...

