© 2021-2024
वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड पुनः सञ्चालन
२१ भदाै, काठमाडाैँ । त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड पुन: सुचारू भएको छ। काठमाडाैँ महानगरपालिकाले बन्द गराएता पनि उच्च अदालत पाटनले उक्त बोर्ड हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न...

