© 2021-2024
मेटाले सार्वजनिक गर्यो नयाँ एआई मोडल ‘एलएलएम’
काठमाडौँ। मार्क जुकरबर्गको कम्पनी मेटाले हालै आफ्नो नयाँ ठूलो भाषा मोडेल (एलएलएम) सार्वजनिक गरेको छ। यस मोडेललाई मेटाको विभिन्न प्लेटफर्महरू जस्तै फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, र मेसेंजरमा एकीकृत गरिएको छ, जसले...

