© 2021-2024
नेपालमा सनलङ इलेक्ट्रिक कार्गो पिकअप सार्वजनिक
काठमाडौँ। ब्लु कर्पोरेसन प्रालिले सनलङ ईभीयू-३ कार्गो भ्यान नेपाल भित्र्याउँदै ललितपुर, बालकुमारीमा शोरुम खोलेको छ। ७० किलोवाट मोटर र ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्रीसहितको यो भ्यानले एकपटकको चार्जमा...

