© 2021-2024
ककनीमा विधुतीकरणका लागि सौर्य मिनिग्रिड स्थापना गरिने
२७ साउन, ओखलढुङ्गा। ओखलढुङ्गाको ककनीमा विधुतीकरणका लागि सौर्य मिनिग्रिड स्थापना गरिने भएको छ । भौगोलिक विकटताका कारण केन्द्रीय बिधुत विस्तार गर्न खर्चिलो हुने भएकाले सुनकोशी गाउँपालिका –९ ककनीमा सौर्य मिनिग्रिड...

