© 2021-2024
७ वर्षकी छोरीलाई लतमा पारेको भन्दै फेसबुकविरूद्ध आमाले गरिन् मुद्दा दर्ता
२५ साउन, एजेन्सी। कोलोराडोकी एक आमाले आफ्नी छोरीलाई सात वर्षको उमेरमा सामाजिक सञ्जाल प्लेटफर्ममा फसाएको भन्दै फेसबुकको मालिक कम्पनी मेटा विरूद्ध मुद्दा दर्ता गरेकी छिन्। मुद्दामा उनले फेसबुकको लतका कारण...

