© 2021-2024
त्रिभुवन विमानस्थलबाट अवैध रूपमा भित्र्याएका आईफोन सहित २ जना पक्राउ
२१ साउन, काठमाडाैँ । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्र्याएका आईफोन सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार...

