© 2021-2024
इन्जिनमा खराबी देखिएपछि पोखराबाट काठमाडौं उडेको विमान छ मिनेटमा नै अवतरण
१३ साउन, पोखरा। पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ । यती एयरलाइन्सको ९–एनएएनजी कल्साइन जहाज आज बिहान पोखराबाट काठमाडौं...

