© 2021-2024
तालिबानले गर्यो युट्युबरमाथि निर्घात कुटपिट
९ साउन, एजेन्सी। अफगानिस्तानमा तालिबानले युट्युबरमाथि कुटपिट गरेको छ। तालिबानका व्यक्तिहरूले अजमल हकीकी र उनका तीन सहकर्मीलाई गिरफ्तारपछि क्रुर यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तालिबानले रमाइलोका लागि...

