© 2021-2024
चीनद्वारा एकै पटक तीन वटा स्याटेलाइट रकेटको सफल प्रक्षेपण
९ असार, एजेन्सी। चीनले तीन वटा स्याटेलाइट रकेटहरू सफलतापूर्वक प्रक्षेपण गरेको छ। बिहीबार चीनले लोङ मार्च-2D क्यारियर रकेटहरू प्रक्षेपण गरेको हो। बिहीबार बिहान १०ः २२ बजे सिचुवान प्रान्तको सिचाङस्थित स्याटेलाइट...

