© 2021-2024
सामसुङले ग्यालेक्सी फ्यान एडिसन सार्वजनिक नगर्ने
७ असार, एजेन्सी । चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सामसुङले यो वर्ष सामसुङ मोबाइलको फ्यान संस्करण (फ्यान एडिसन) सार्वजनिक नगर्ने भएको छ। २०२० बाट फ्यान संस्करण एस२० सार्वजनिक गरेको सामसुङले यो वर्ष...

