© 2021-2024
इन्क्रिप्टेड एपहरू रोक्ने लक्ष्यका साथ सुरु हुदै नयाँ अभियान !
बेलायत सरकार र परोपकारी संस्थाहरूको गठबन्धनले बेलायती जनतालाई फेसबुकलाई आफ्नो मेसेन्जर सेवामा एन्ड-टु-एन्ड इन्क्रिप्सन लागू नगर्न दबाब दिन आग्रह गरिरहेको छ। यदि फेसबुकले अल्ट्रा-सुरक्षित सन्देश प्रणाली रोल आउट गर्यो भने,धेरै...

