© 2021-2024
नेपाली वैज्ञानिकहरुले निर्माण गरेको स्याटेलाइट ‘SANOSAT-1’ अन्तरिक्षमा प्रक्षेपण गरिंदै !
स्यानोस्याट-वान अन्तरीक्षमा पठाउन लागिएको दोस्रो र नेपालमै निर्मित पहिलो भू-उपग्रह हो । अन्तरीक्षसम्बन्धी खोज अनुसन्धान गर्ने नेपाली वैज्ञानिकहरुको कम्पनी ओरिएन स्पेसले निर्माण गरेको नेपाली स्याटेलाइट ‘SANOSAT-1’लाई आज राती ९ बजेर...

