© 2021-2024
ट्रायल पास गरेका चालकलाई सोहि दिन परिक्षणकालिन लाईसेन्स
सरकारले ट्रायल पास गरेका चालकलाई सोहि दिन परिक्षणकालिन लाईसेन्स उपलब्ध गराउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रेणु कुमारु यादवका अनुसार चालकलाई ट्रायल पास गरेकै दिन QR कोड सहितको...

