© 2021-2024
राइड सेयरिङ ‘सजिलो’मा यात्रा गर्ने ग्राहक र राइडर दुबैलाई नि:शुल्क बीमा
काठमाडौँ। राइड सेयरिङ ‘सजिलो’ ले ग्राहक र राइडर दुबैका लागि नि:शुल्क बीमा गराउने भएको छ। यसका लागि सजिलोले आइतबार शिखर इन्स्योरेन्ससँग सम्झौता गरेको छ। सजिलो नेपाली राइड-सेयरिङ एपका सिइओ अमिर...

