© 2021-2024
एफ-वान सफ्टको सिस्टम ह्याक गरेर साढे तीन करोड चोरी
काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनलबाट एक सफ्टवेयर कम्पनीको खाता ह्याक गरी साढे ३ करोड बढी चोरी गरेको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर भएको छ। ह्याकरले ब्यांकिङ प्रणालीमा अनाधिकृत पहुँच बनाएर एफ-वान...

