© 2021-2024
दक्षिण कोरियाले गर्यो ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
सियोल। दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासूसी उपग्रह प्रक्षेपण गरेको रक्षा मन्त्रालयले जनाएको छ । स्पेसएक्स फाल्कन ९ रकेट सामान्य रूपमा राती ८ः३४ मा उड्यो । क्यालिफोर्नियाको...

