© 2021-2024
इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो
जेरुसेलम। इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । तेल अवीव–याफोको भूमध्यसागरीय सहरको जाफा...

