© 2021-2024
इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा
काठमाडौं। सेन्सेईले अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ। सीजीले सेन्सेईको फ्रन्ट लोड वासिङ मेसिन बजारमा ल्याएको हो । कम्पनीका अनुसार सेन्सेईको यस वासिङ मेसिनमा कपडा सफा गर्न प्रभावकारी...

