© 2021-2024
शाओमीको दसैँ अफर, मोबाइल खरिदमा चार हजारसम्म छुट
७ असोज, काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष अफर लिएर आएको छ । ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’...

