© 2021-2024
टिकटक बन्द गर्ने निर्णयमा युवाहरूले गरे मैनबत्ती प्रज्वलन
सरकारको टिकटक बन्द गर्ने निर्णयको स्वागत गर्दै सिरामा युवाहरूले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् । सोमबार साँझ सिरहा मिर्चैयामा युवा अभियन्ता पङ्कज शर्माको नेतृत्वमा युवाहरूले मैनबत्ती प्रज्वलन गरी टिकटक...

