© 2021-2024
सुन तस्करी प्रकरण : भन्सारका तीन कर्मचारी पक्राउ
२४ भदौ, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आज विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् ।...

