© 2021-2024
उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण
१७ श्रावण, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ। प्राधिकरणले विभिन्न विमानस्थलमा निर्धारण गरिएको ‘अपरेसन आवर’को समयभन्दा बाहेकका अतिरिक्त समयमा उडान सञ्चालन गर्न अनुमति नदिने...

