© 2021-2024
सेवाग्राही बनेर यातायात कार्यालयमा मन्त्रीको छड्के
१२ श्रावण, पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आज पोखरास्थित यातायात व्यवस्था कार्यालयको छड्के जाँच गरेका छन् । सेवाग्राही सरह कार्यालय पुगेका मन्त्री जुग्जालीले...

