© 2021-2024
नागरिकताभन्दा राहदानी बनाउने बढी
७ श्रावण, गुल्मी । गत आर्थिक वर्ष २०७९/८० मा गुल्मीमा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको संख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको संख्याभन्दा...

