© 2021-2024
ट्वीटरमा प्रयोगकर्ताले पढ्न सक्ने पोस्टको संख्या घटाइयो
१८ असार, काठमाडाैँ । ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्यांकको प्रयोगमा कमी ल्याउन प्रतिदिन बढीमा १० हजार ट्वीट पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले घोषणा गरेका छन्।...

