© 2021-2024
अनलाइन प्रणालीमार्फत गाउँबाटै श्रमस्वीकृति
२८ वैशाख, बागलुङ । बागलुङ जिल्लाको ताराखोला, काठेखोला र बडिगाड गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन थालेका छन् । गाउँपालिकाहरुले रोजगार शाखामार्फत श्रम स्वीकृति दिन थालेका हुन्...

